लघुवित्तका कर्मचारीको हत्या

पाँचथर– पाँचथरको हिलिहाङ गाँउपालिका–६ सिटे भन्ने स्थानमा लघुवित्तका एक कर्मचारीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । एनएमबी माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत इलाम घर भएकी अन्दाजी २० वर्षीया सुजाता तामाङको शव खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा आज साँझ ६ बजे शव फेला परेको हो । घटनास्थलमा रहेका जोरपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक … Continue reading लघुवित्तका कर्मचारीको हत्या